राष्ट्रकवि घिमिरेलाई रथारोहणसहित नगर परिक्रमा

Maitrinews

  काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौं जन्मोत्सव समअभिनन्दन समारोह समितिले अभिनन्दन गरेको छ । । अभिनन्दन अघि उनलाई रथारोहण गरेर नगर परिक्रमा गराइएको थियो । प्रज्ञा प्रतिष्ठान हुँदै बागबजार, पुतलीसडक, रत्नपार्क, जमल हुँदै पुनः प्रज्ञा प्रतिष्ठानमा पुर्‍याइएको छ ।

प्रज्ञा –प्रतिष्ठानमा पुनः उप्रेती

Maitrinews

काठमाडौँ । नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गर्नुभएको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको कार्यकालमा उपकुलपति हुनुहुन्थ्यो । प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन…

राष्ट्रपतिबाट राष्ट्रकवि धिमिरेलाई जन्मदिनको शुभकामना

Maitrinews

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभएको हो । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि…

“नेपालमा सङ्घीयता र राजनीतिक आर्थिक वहाब”

Maitrinews

काठमाडौँ । यस पुस्तक “नेपालमा सङ्घीयता र राजनीतिक–आर्थिक बहाव” ४७१ पेज लामो पुस्तक र अहिले नेपालमा चलिरहेको सङ्घीयतास् फिस्कल९ अर्थ, अर्थ सम्बन्धित र वित्तीय०, प्रशासनिक र राजनीतिक सङ्घीयतास विकेन्द्रीकरण, यिनीहरूको फाइदा बेफाइदास गरिबी यसले घटाउन सक्छ सक्दैनस बिश्वब्यापिकरणसंगको साइनोस जातजाति, सांस्कृतिक मान्यता र सङ्घीयतास समृद्धिस राजनीतिक ब्रान्ड,स सामीप्यता र कनेक्तिभिटी, नयाँ सिल्क रोडस महिलाहरू र…

मोतीराम जयन्तीमा साहित्यिक कार्यक्रम

Maitrinews

काठमाडौं। भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी परलोक भएका थिए । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।…

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीको आग्रह

Maitrinews

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उहाँले आफूहरु अब समाजलाई…

पत्रिका, साहित्य र इतिहास

Maitrinews

—अभि सुवेदी  । साहित्यिक पत्रिका र राज्य शक्तिबीचको सम्बन्ध दुई किसिमको हुन्छ । एउटा सहज हुन्छ जसमा राज्यले ती पत्रिकाबाट जन्मिने साहित्य र विचारलाई राष्ट्रिय लोकतान्त्रिक पाराको संस्कृतिको अभ्यास मान्छ । प्रतिद्वन्द्वी मान्दैन । अर्को किसिमको राज्यशक्ति जसले लेखेका र बोलेका पाठहरूलाई करेली समातेर हाँकेको हुन्छ त्यसले साहित्यिक पत्रिकामाथि निगरानी राखेको हुन्छ । अधिनायकवादी राज्यको ‘हेजिमोनी’…

साहित्यको नोबेल पुरस्कार बिजेता नायपालको निधन

Maitrinews

काठमाडौं । साहित्यको नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको बीबीसीले पारिवारिक स्रोतलाई उल्लेख गर्दै समाचार लेखेको छ । उनलाई सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए ।…

आदिवासीसँग जोडिएको साहित्य

Maitrinews

काठमाडौँ । विश्व आदिवासी दिवस साउन २४ ९९ अगस्ट० मा मा विगतमा सडकमा अधिकारका निम्ति चर्को नाराबाजी हुन्थ्यो । यस पटक पनि नाराबाजी उस्तै रह्यो, तर नारा लाउनेहरू फरक थिए, मौलिक पहिरनमा । जस्तो, बीएमटी तेस्रो सेमेस्टरकी पूर्णिमा गुरुङ । ‘सधैं तमु ल्होछारमा मात्र सहभागी हुन्थें,’ तमु समाज, धापासीको हूलमा भेटिएकी उनले भनिन्, ‘यस पटक आमा र बाबासँगै…

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…..

Maitrinews

  काठमाडौँ- “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ?                   देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा ?  प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र…