शशांक निवासमा पौडेल समूहको ‘लञ्च मिटिङ’

Maitrinews

  काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा तयारीबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ। विधान मस्यौदामाथि छलफल गर्न सोमबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको घरमा पौडेल समूहले छलफल गरेको छ। ‘लञ्च मिटिङ’का लागि महामन्त्री कोइरालाले संयोजन गरेको भेलामा पौडेल समूहका नेताहरूबीच विधान मस्यौदाबारे छलफल भएको स्रोतले जनाएको छ। पार्टीको विधान मस्यौदा तयार भइरहेका बखत…

राजपामा अध्यक्षमण्डल कायमै रहने

Maitrinews

  काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरूले महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै रहनेगरी पाटीको संशोधित विधान निर्वाचन आयोगमा बुझाएका छन्। पार्टीका ६ अध्यक्षले पार्टीका पदाधिकारीलाई समेत थाहाँ नदिइ पाटीको संशोधित विधानको टुंगो लगाएका हुन्। संशोधित विधानबारे पार्टीका उपाध्यक्ष,महासचिव तथा वरिष्ठ नेताहरूले समेत जानकारी पाएका छैनन्। अध्यक्षमण्डलका तर्फबाट कार्यालय सचिव प्रदीप पाठक र…

काँग्रेस बैठकमा राजनीतिक विषयमा छलफल

Maitrinews

काठमाडौं। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुँदै छ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन…

नेकपा गण्डकी प्रदेशमा पार्टी संयन्त्र गठन

Maitrinews

कास्की । नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको जानकारी दिए । जिल्ला संयन्त्रमा साविक नेकपा९एमाले०बाट…

नेपाल महिला चेम्बरको आयोजनामा रक्तदान

Maitrinews

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरियो । नेपालीहरुको महान चाडपर्वको अवसर पारेर आयोजित सो रक्तदान कार्यक्रममा ५० जना महानुभावले रक्तदान गर्नुभएको थियो । प्राडा अञ्जान शाक्यले रक्तदान गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख नाका नागढुङ्गा आसपासमामा घण्टौँ जाम

Maitrinews

काठमाडौँ । केहीदिन यता काठमाडौँको प्रमुख नाका नागढुङ्गा आसपासमा हुने गरेको जाममा घण्टौँ बिताउनु परेको चर्को गुनासो आइरहेका बेला अधिकारीहरूले त्यस्तो समस्या अब केही दिनपछि अन्त्य हुने बताएका छन्। उक्त सडक खण्डमा आफ्ना कारणले नभइ ठूला मालबाहक सवारी साधनका कारण जाम भएको सडक विभागका अधिकारीहरूको भनाइ छ। करिब पाँच किलोमिटर लामो नागढुङ्गा(पिपलमोड सडकखण्डको मर्मत सुरु…

गोरखामा सुविधासम्पन्न स्वास्थ्य केन्द्र बन्ने

Maitrinews

गोरखा । गोरखा नगरपालिका २ कोखेआहालेमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र बन्ने भएको छ । कतार रेडकृसेण्ट र गोरखा नगरपालिकाको संयुक्त लगानी तथा यूएनडिपीको प्राविधिक सहयोगमा कोखेआहाले शहरी स्वास्थ्य केन्द्र निर्माण हुन लागेको हो । १४ कोठे सुविधासम्पन्न भवनको एक कार्यक्रमका बिच गोरखा गरपालिकाका नगरप्रमुख राजनराज पन्तले शिलन्यास गरेका छन् । २ रोपनी ४ आना जग्गामा निर्माण हुन…

पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स लिमिटेड पुरस्कृत

Maitrinews

चन्द्रागिरि । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजित विशेष कार्यक्रमकावीच माननीय महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गर्नुभएको हो । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स…

रिमाल र भट्टराई बीच समाजिक सञ्जालमा कटाक्ष

Maitrinews

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएो असन्तुष्टि सामाजिक सञ्जालमार्फत पनि बाहिर आएको छ । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुअघि गरिएको सात प्रदेश इन्चार्जहरुको नियुक्तिप्रति असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेता योगेश भट्टराईबीच कटाक्ष सुरु भएको हो । रिमाल हाल प्रधानमन्त्री केपी ओलीसँगै विदेश…

पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी

Maitrinews

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैँ नेपाल खुला देशका रूपमा रहेको बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भका क्रममा उहाँले भन्नुभयो, “सधैँ खुशी रहेर अतिथिप्रति प्रेमभाव प्रकट गर्ने हाम्रो संस्कार हो तर…