प्रचण्ड भेट्न हमाल खुमलटार
काठमाडौँ । कलाकार राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न आज प्रचण्ड निवास खुमलटार पुग्नु भएको छ । भेटमा हमालले विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योग अप्ठेरो अवस्थामा पुगेकोबारे ध्यानकर्षण गराउनु भएको थियो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । यस्तै श्रीलंकामा हाल उत्पन्न भएको संकटका विषयमा पनि…