धौलागिरि आधार शिविरमा सूचना केन्द्र

maitrinews

  म्याग्दी । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु…

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना सम्पन्न

maitrinews

  काठमाडौँ । कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको थियो । त्यस्तै आरोप लाग्ने एउटा आयोजनाको नाम हो माथिल्लो त्रिशूली थ्री ‘ए’ । प्राधिकरणले निर्माण गरेको सो आयोजना सकिन मात्रै एक दशकभन्दा बढी लाग्यो । गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको सो…

नेपाल दक्षिण एसियामै सबैभन्दा कम ऋण भएको राष्ट्र

maitrinews

  काठमाडौं । कर दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले भने, “नेपाल दक्षिण एसियामै सबैभन्दा कम ऋण भएको राष्ट्र हो ।” आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले उद्योगी व्यापारीलाई देशको काँधमा अत्यधिक ऋणको भार लाग्न नदिन करको दर केही बढी भएको सम्झाउन प्रयोग गरेको वाक्यांश हो यो ।…

नाइटक्लबमा नाच्दै पूर्वराजा ज्ञानेन्द्र

maitrinews

  पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाच्नु भएको छ । । ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सार्वजनिक भएका छन्। भिडियो तथा फोटोमा ज्ञानेन्द्र कोट खोलेर विदेशी तथा स्वदेशी ग्राहकसँगसँगै नाचेको देखिएको छ। पूर्व राजाको साथमा…

नेकपाले टुंग्यायो प्रवास समन्वय कमिटी नेतृत्व, इन्चार्जमा विन्दा पाण्डे

maitrinews

  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ। आइतबार अपराह्न बसेको सचिवालय बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्ने र प्रवासी नेपालीहरू हकहितको रक्षामा भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको छ,’ प्रवक्ता श्रेष्ठले…

गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित

maitrinews

  कोलम्बो । गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । इष्टर आक्रमणको सात महिनापछि शनिबार भएको राष्ट्रपतिको चुनावमा उहाँले ५४ प्रतिशत बढी मत ल्याएर निर्वाचित हुनुभएको हो । राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराउनुभएको हो । । सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिनुभएको छ । गोतबाया पूर्वराष्ट्रपति महिन्दा…

अतिक्रमित भूमि फिर्ता ल्याउँछौँ , भारतीय सेना फिर्ता गराउँछौँ : प्रधानमन्त्री

maitrinews

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि फिर्ता ल्याइछाड्ने बताउनुभएको छ । नेपालका भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई उहाँले आग्रह गर्नुभयो । ‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन्,’ आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्‍यो…

समाजवादी पार्टीले सरकार नछाड्ने

maitrinews

  काठमाडौँ । समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ। संघीय परिषद् र केन्द्रिय सदस्यहरुले संविधान संसोधन प्रक्रिया अघि नबढेको भन्दै सरकारबाट बाहिरिन दिएको सुझाव वेवास्ता गर्दै समाजवादीले सरकारमैं रहेर संविधान संसोधनको विषय कार्यान्वयन गर्न थप प्रयास गर्ने भएको छ। यदि उक्त प्रक्रिया अघि नबढे त्यसपछि मात्र सरकार छोडेर आन्दोलन गर्ने उसले बताएको हो। बिहीबार…

प्रधानमन्त्रीको पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने

maitrinews

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पुनः मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुग्नुभएको छ । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उहाँलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोज्नुभएको छ । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ । १३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन…

बिल गेट्स विश्वकै सबैभन्दा धनी

maitrinews

  एजेन्सी । माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस दोस्रो नम्बरमा खस्किएका हुन् । गेट्सको कुलि सम्पत्ति ११० अर्ब डलर रहेको छ भने त्यहीँ बेजोसको कूल सम्पत्ति १०९ अर्ब डलर रहेको छ । १।…