न्युयोर्कमा तेस्रो जीवाईसी ग्रिन स्कुल सम्मेलन

maitrinews

  न्युयोर्क । न्युयोर्कमा तेस्रो जीवाईसी ग्रिन स्कुल सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जलवायु पक्षधर नेताहरु, अनुसन्धानकर्ता तथा अभियानकर्ताहरुको विचार, अनुभवलाई आत्मसात् गर्दै दिगो समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरेको छ । सम्मेलनमा जलवायु पक्षधर नेताहरुको अनुभव, विचार तथा कथ्यहरु आदान प्रदान गरिएको थियो । यो तेस्रो वातावरणीय अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन हो । सम्मेलनले…

कोका–कोला “नेपाल आइडल सिजन ३” को मुख्य प्रायोजक

maitrinews

काठमाडौं । कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता “नेपाल आइडल” सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ । कोका–कोला सदैव…

क्यानडाको उच्च बेबी ब्राण्ड विविलुभ अब नेपालमा

maitrinews

  काठमाडौँ । क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड विविलुभ अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आइएमएस गु्रपअन्तर्गत आइएमएस लिटल स्माइल कम्पनीे विविलुभकोे सामाग्रीहरु भित्र्याएको छ । साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुमा आइमएस लिटल स्माइल सिटी सेन्टर, कमल पोखरी स्थित छ जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम हो । आफ्नो…

टोस्टमास्टर्सका इन्टरनेशनल प्रेसिडेन्टमा मेनन

maitrinews

  काठमाडौं । नयाँ दिल्ली भारतका दीपक मेनन सञ्चार र नेतृत्व विकासमा समर्पित विश्वकै अग्रणी संस्था टोस्मास्टर्स इन्टरनेशनलका नयाँ प्रेसिडेन्टमा चयन भएका छन् । डेन्भर, कोलोराडोमा अगष्ट २१ देखि २४ तारिखसम्म आयोजना भएको संस्थाको ८८औं वार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा मेननलाई एक वर्ष अवधिका लागि प्रेसिडेन्टको भूमिका सुम्पिएको छ । मेनन नयाँ दिल्लीको जे.पी. कपुर एण्ड उबेराईका…

तरुण दलमा भाँडभैलो

maitrinews

काठमाडौं ।  नेपाल तरुण दलका अध्यक्ष र महासचिवको विज्ञप्ती युद्धले तरुण दलको भाँडभैलो छताछुल्ल भएको छ । महासचीव भुपेन्द्रजंग शाहीले भदौ २४ गते निकालेको वक्तव्यपछि सुरुभएको वक्तव्य युद्ध भदौ २५ गते अध्यक्ष जीतजंग बस्नेतले निकालेको सूचना र सोको जवाफमा महासचिव शाहीले जारी गरेको वक्तव्यसम्म आइपुग्दा थप छताछुल्ल भएको हो । महासचिव शाहीले भदौ २४ गते…

प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो

maitrinews

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ट्युव निकालिएको छ । सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो । प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमको टीमले निकालेको हो । त्यस्तै प्रधानमन्त्रीको मुटुको…

‘द ब्रिटिस कलेज’का ३२९ जना विद्यार्थी दीक्षित

maitrinews

काठमाडौँ । ‘द ब्रिटिस कलेज’ले आयोजना गरेकोपाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित हायत रिजेन्सीमा दीक्षात कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । दीक्षित हुनेमा ५१ जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका…

डिशहोमको फन्ड ट्रान्सफर वाट रिचार्ज गरी खुसी वर्षभरि योजना सार्वजनिक

maitrinews

  काठमाडौँ । नेपालको एक मात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले आफ्नो स्थापनाकाल देखीनै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरु लाई गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरु मध्य सवै भन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ । डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागी विभिन्न समयमा प्रदान…

एभरेष्ट बैंकका ग्राहकलाई छुटको व्यवस्था

maitrinews

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ । पोखरा लेकसाइडको मुटुमा अवस्थीत होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो । एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय…

नेपालका कम्युनिष्टहरूले सङ्घीयतासम्बन्धी मार्क्सको धारणालाई खतराको घण्टी ठाने —सहअध्यक्ष श्रेष्ठ

maitrinews

काठमाडौँ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको बताए । उनले उक्त कुरा यहि मङ्गलवार काठमाडौँको अनामनगरमा नेपाली समाजको प्रगतिशील रूपान्तरणको सन्दर्भमा भएको एक अन्तर्क्रिया कार्यक्रममा बताएको हो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपालमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र केही जातीय पार्टीहरूले…