द ब्रिटिस कलेजः कोल्ट फाउण्डेसन नोमिनी

Maitrinews

काठमाडौँ । ओहिया परिवारले सन् १९७८, २८ अगस्टमा स्थापना गरेको कोल्ट फाउण्डेशनले युके विश्वविद्यालयमा भर्ना हुने जेहेन्दार विद्यार्थीहरुलाई फेलोसिप प्रदान गर्दै आइरहेको छ । फाउण्डेसनले मुख्यतः व्यावसायिक र पर्यावरणीय स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा उच्च डिग्री पढ्ने विद्यार्थीहरूलाई अनुदान प्रदान गर्दछ । कहिलेकाँही यस फाउण्डेसनले माथि उल्लेख गरिएका अन्य विषय अध्ययनरत विद्यार्थीहरुलाई समेत फेलोसिप प्रदान गर्ने गरेको…

निर्मला हत्या छानविन प्रतिवेदन सार्वजनिक

Maitrinews

काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा आइतबार सार्वजनिक निर्मला हत्या छानबिन प्रतिवेदन परेको छ । प्रतिवेदनले कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको लापरबाही र हेलचेक्रयाँइ देखिएको औंल्याएको छ । द्वन्द्वकालका अपराधलाई उन्मुक्ति दिनुहुन्न’ भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ…

बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

Maitrinews

काठमाडौँ  । विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी विद्यावारिधि गर्नेको सङ्ख्या १८…