द ब्रिटिस कलेजः कोल्ट फाउण्डेसन नोमिनी
काठमाडौँ । ओहिया परिवारले सन् १९७८, २८ अगस्टमा स्थापना गरेको कोल्ट फाउण्डेशनले युके विश्वविद्यालयमा भर्ना हुने जेहेन्दार विद्यार्थीहरुलाई फेलोसिप प्रदान गर्दै आइरहेको छ । फाउण्डेसनले मुख्यतः व्यावसायिक र पर्यावरणीय स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा उच्च डिग्री पढ्ने विद्यार्थीहरूलाई अनुदान प्रदान गर्दछ । कहिलेकाँही यस फाउण्डेसनले माथि उल्लेख गरिएका अन्य विषय अध्ययनरत विद्यार्थीहरुलाई समेत फेलोसिप प्रदान गर्ने गरेको…