आर्थिक वर्ष सकिएको एक वर्ष वित्दा पनि २७ बीमा कम्पनीले गरेनन् साधारणसभा

maitrinews

  काठमाडौं। आर्थिक वर्ष सकिएको एक वर्ष वितिसक्दा पनि २८ बीमा कम्पनीले वार्षिक साधारणसभा गरेका छैनन्। गत आर्थिक वर्षदेखि लागु भएको नेपाल वित्तीय प्रतिमान ुएनएफआरएसु को बहाना देखाउँदै बीमा कम्पानीले साधारणभा नगरेका हुन्। कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्छ। यदि छ महिनापछि साधारणसभा गरेमा हर्जाना तिर्नुपर्ने हुन्छ। नियामकीय निकाय…

लाभकरमा ब्रोकरको फण्डाः लगानीकर्ताले बिल नदेखाए आधार मूल्यमा पूँजीगत लाभकर

maitrinews

  काठमाडौं। पूँजीगत लाभकर गणना गर्न लगानीकर्ताले आफूले खरिद गरेको शेयरको मूल्यको प्रमाण पेश गर्नु पर्ने भएको छ। साउन १ गतेदेखि लागु भएको पूँजीगत लाभकर गणना विधिका लागि लगानीकर्ता आफैले खरिद मूल्य उपलब्ध गराउनु पर्ने छ। यदि प्रमाण उपलब्ध नगराए आधार मूल्यकै आधारमा पूँजीगत लाभकर गणना हुने ब्रोकर एशोसिएसनले जनाएको छ। पूँजीगत लाभकर गणनाको पछिल्लो…

मौद्रिक नीतिले नेप्से बढायो

maitrinews

  काठमाडौँ । बैंक कर्जाको ब्याजदर घट्ने संकेत पाएपछि सेयर लगानीकर्ता उत्साही भएका छन् । अघिल्ला पाँच कारोबार दिन लगातार घटेको नेप्से मंगलबार साढे २२ अंकले बढयो । अघिल्लो दिनको तुलनामा यो २।०२ प्रतिशतको वृद्धि हो । यो वृद्धिसहित नेप्से १ हजार १ सय २४।९६ विन्दुमा उक्लेको छ । सोमबार नेप्से परिसूचक करिब तीन वर्षयताकै न्यून विन्दुमा ओर्लेको थियो ।…

शेयरमा गुम्यो ७ खर्ब २२ अर्ब

Mohan Bastola

काठमाडौं । पछिल्लो २८ महिनामा शेयर बजार लगातार ओरालो लागिरहेको छ । शेयर बजार परिसूचक (नेप्से) ४० प्रतिशतको हाराहारीमा घटेको छ र लगानीकर्ताले ७ खर्ब २२ अर्ब रुपैयाँ गुमाएका छन् । कारोबार दैनिकमा समाचार छ । २०७३ साउन १३ गते हालसम्मकै उच्च २० खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्से १३ खर्ब ४८ अर्ब रुपैयाँमा झरेको छ ।…

शेयर बजार पूर्ण स्वचालित अनलाइन प्रणालीमा

maitrinews

  काठमाडौँ । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गर्नुभयो । शेयर कारोवार गर्न चाहने…

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

maitrinews

  जिरी । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर आइपीओ बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर…

६ अंकले बढ्यो नेप्से, २२ करोडको शेयर कारोबार

maitrinews

काठमाडौं । लगातार २ दिनसम्म दोहोरो अंकको गिरावट आएको नेप्से परिसूचकमा आज भने ६।६६ अंकको बृद्दि आएको छ।परिसूचक १२ सय २३।५९ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज कुल १६३ कम्पनीका ९ लाख २४ हजार ६६५ कित्ता शेयरहरु २२ करोड १८ लाख ४ हजार ४०६रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। समूहगत कारोबारतर्फ ३ समूहको…

शेयर बजार दोहोरो अङ्कले घट्यो

maitrinews

  काठमाडौँ । लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ ।…

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४ प्रतिशतले घट्यो

maitrinews

  काठमाडौं। थोक कारोबार गर्ने फर्स्ट माइक्रोफाइनान्सको नाफा ४ प्रतिशतले घटेको छ। नेशनल माइक्रोफाइनान्स कर्जा प्रवाहमा आक्रामक हुँदा ३४ प्रतिशतले नाफा बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फर्स्टले २ करोड ३० लाख रुपैयाँ नाफा गरेको छ। संस्थाले गत वर्षको यहि अवधिमा २ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो। संस्थाको बरोइङ तथा ऋण…

नेशनल लाइफको नविकेको २ लाख ७८ हजार हकप्रद शेयर लिलाममा, कात्तिक १५ देखि बिक्री खुला

maitrinews

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले नविकेको २ लाख ७८ हजार ११९ कित्ता हकप्रद लिलामीका लागि सूचना निकालेको छ। कम्पनीले गत साउन १ गतेदखि भदौ २९ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद निष्काशन गरेको थियो। कम्पनीले नविकेको सर्वसाधारण तर्फको हकप्रद कात्तिक १५ देखि २६ गतेसम्म बोलकबोल आह्वान खुला गरेको हो।…