आज जनैपूर्णिमा अर्थात् रक्षा बन्धन मुलुकभर बनाईदै, नेवार समुदायमा क्वाँटी खाने चलन

maitrinews

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण…

बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याओस्ः राष्ट्रपति

maitrinews

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बद्र्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताउनु भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद ९इदुल जोहा० का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बद्र्धनले पर्यटन…

३८० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न

maitrinews

  काठमाडौँ । चार वर्षअघिको भूकम्पबाट क्षतिभएका ८९१ वटा पुरातात्विक एवं सांस्कृतिक महìवका सम्पदामध्ये ३८० वटाको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सम्पन्न भएकामध्ये विश्व सम्पदा सूचीमा सूचीकृत नौ सम्पदास्थलका ९६ वटा मूर्ति, मठमन्दिरको पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको जानकारीअनुसार, भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ७५३ र अन्य भूकम्प प्रभावित…

नाग पञ्चमीमा मन्दिर र घरघरमा नागको पूजा

maitrinews

  श्रावण शुक्ल पञ्चमीका अवसरमा  नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । सोमबार बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी…

विद्धान र विवेकी व्यक्तिमा भएको अन्तर

maitrinews

विद्धान र विवेकी व्यक्तिमा निकै अन्तर हुन्छ । ज्ञानका कुरा जम्मा गरेर, शास्त्रका कण्ठ गरेर मानिस विद्धान बन्न सक्छ । तर विवेकशील व्यक्तिलाई सैद्धान्तिक ज्ञानको कुनै मतलव हुँदैन । उ व्ययहारिक हुन्छ । उसले पानीको तत्व जान्न तिर लाग्दैन, पानी पिएर प्यास बुझाउन तिर लाग्दछ । त्यस्तै पाक शास्त्र कण्ठ गरेर भोक मेटिँदैन, त्यसको लागि…

काठमाडौं उपत्यकालगायत मुलुकभरका नेवार समुदायले घन्टाकर्ण गठेमंगल पर्व मनाइदै

maitrinews

काठकाडौं । आज श्रावण कृष्णपक्ष चतुर्दशी अर्थात काठमाडौं उपत्यका लगायत मुलुकभरका नेवार समुदायले घन्टाकर्ण गठे मंगल पर्व मनाउदै छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । श्रावण कृष्णपक्ष चतुर्दशीको दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । त्यसअघि, नेवार समुदायमा टोलवासीलाई…

दुख र दुख सम्बर्धन हुने कारण नै तृष्णा

maitrinews

हामी सवै दुखबाट मुक्त भई सुखपूर्वक जीवन यापन गर्न चाहन्छौं । संसारमा जन्मिएका फरक फरक प्रकृतिका प्राणीहरु सबै आ–आफ्नो कर्म अनुसार विभिन्न योनीमा जन्म लिएर बाँचिरहेका छन् । उनीहरुको आहार, बासस्थान, बानीव्यहोरा, रुप रंग, आकार प्रकार भिन्न छन् । तर जन्म, जरा, व्याधी , मरणलगायत दुखको पृष्ठभूमिमा हेर्दा ती सवै समान छन् । साना ठूला,…

साउनको पहिलो सोमबार, पशुपतिमा भीड

maitrinews

  काठमाडौँ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । पशुपति मन्दिर भने साउनको सोमबार विशेष हुने गर्छ । यो वर्ष साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् व्रत गर्नाले मनोकांक्षा पुरा…

अयोध्यामा बुद्ध मन्दिर थियो, राम मन्दिर र मस्जिद थिएन : अठाव

maitrinews

  अयोध्या । भारतका कन्द्रीय मन्त्री रामदास अठावले अयोध्यामा हिन्दुको राम मन्दिर र मुसलमानको मस्जिद नभई बुद्धको मूर्ति र बुद्ध मन्दिर भएको दावी गर्नुभएको छ । राजस्थानको एक कार्यक्रममा बोल्दै सामाजिक न्याय एवं अधिकारितामन्त्री अठावले अयोध्याको विवादास्पद स्थानमा उत्खनन् गर्ने हो भने बुद्धको मूर्ति र बुद्ध मन्दिरको अवशेष फेला पर्ने बताउनु भएको जनसत्ता अनलाइनले जनाएको…

मेंहन्दी र हरियो चुरा

maitrinews

  काठमाडौं । साउन महिनामा हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन रहिआएको छ। महिलाहरु प्राय मेंहन्दी र हरियो पहिरनमा सजिने गर्छन्। साउनको समयमा हरियो चुरा पोतेको व्यापार पनि बढ्ने गरेको व्यवसायीहरु बताउँछन्। सडक पेटीदेखि ठूला मलहरुमा समेत मेंहन्दी लगाउनेको भिड साउन महिना भरी हुने गर्छ। साउनमा हरियो चुरा र मेंहन्दी लगाउनुको खासै धार्मिक कारण…