टी—ट्वान्टी विश्व कप छनोटमा नेपालसँग चीन १० विकेटले पराजित

Maitrinews

मलेसिया । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले एक सय ९ बल बाँकी हुँदा १० विकेटले जितको छ । मलेसियाको बायोमास ओभलमा भएको खेलमा टस जितेर चीनलाई ब्याटिङको निम्तो दिएको नेपालले ११ बलमै लक्ष्य पूरा गरेको हो । चीनले १३ ओभरमा सबै विकेट गुमाउँदै २६ रन मात्रै बनाएपछि नेपालले २७…

नेपालसँग भुटान ११७ रनले पराजित

Maitrinews

काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भुटानलाई ११७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान मात्र १६।४ ओभरमा ३३ रनमा सिमित बन्यो । भुटानका ४ खेलाडी शुन्य रनमा आउट भए भने एक मात्र खेलाडीले दोहोरो अंकमा रन जोड्न सके ।…

नेपालको लगातार तेस्रो जित, थाइल्याण्ड १४० रनले पराजित

Maitrinews

मलेसिया । आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनले पराजित गरेको छ । टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थाइल्याण्डले ८ दशमलव पाँच ओभरमा ९ विकेट गुमाउँदा वर्षाका कारण खेल प्रभावित भएको थियो । पानी नरोकिएपछि डक वर्थ लुइस नियम अनुसार नेपाल एक सय ४० रनले…

युरोपा लिगः चेल्सी, आर्सनल र एसी मिलान विजयी

Maitrinews

  काठमाडौं । इङ्लिस क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलमा विजयी भएका छन्। प्रतियोगिता अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले हंगेरीको भिडीलाई १–० ले पराजित गर्यो। चेल्सीको जितमा ७०औं मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो। मोराटाले विलियनको पासको सदुपयोग गर्दै गोल गरेका हुन्। खेलमा चेल्सीले पटक राखेपनि गोलका लागि निकै…

टी—२० विश्वकप छनोटः नेपालको लक्ष्य च्याम्पियन बन्ने

Maitrinews

काठमाडौं । दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी—२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली मलेसियाका लागि प्रस्थान गरेको हो विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । नेपालले पहिलो…

एकै खेलमा १५ पेनाल्टी

Maitrinews

काठमाडौं । एकै खेलमा १५ पेनाल्टी त्यसमाथि पनि बलियो इंगलिश क्लव म्यानचेस्टर युनाइटेडको परिणाम हारको । इंगलिश फुटबल लिग इएफएल कपको तेस्रो चरणबाट युनाइटेड बाहिरिएको हो । इएफएल कप अन्तर्गत च्याम्पियनसिप कप टोली डर्वी काउन्टीसँग सडनडेथमा ८–७ ले पराजित हुँदै तेस्रो चरणबाटै बाहिरिएको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२…

बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा

Maitrinews

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा लिग फुटबलको अंक तालिकामा बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । प्रतिस्पर्धी खेलमा स्पानियोललाई १–० गोलले पराजित गरेसँगै रियल बार्सिलोनालाई अंक तालिकामा उछिनेको हो । रियलको जितमा मार्को एसेन्सियो नायक बने । रियलले आफ्नै घरेलु मैदानमा भएको खेलमा स्पानियोलमाथि कठिन जित हात पारेको हो । खेलको ४१औं…

सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा पल्सर

Maitrinews

काठमाडौँ । नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ । एक कार्यक्रमका बीच उक्त कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाई बीच उक्त सम्झौतामा…

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

Maitrinews

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग एपिएल खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत…

काठमाडौँ महानगरको नमूना काम, ६ ओटा ए डिभिजन क्लललाई ५५ लाख बढी सहयोग

Maitrinews

काठमाडौँ । काठमाडौँ महानगरपालिका ले काठमाडौँका ए डिभिजनका ६ ओटा क्लवलाई रु ९ लाख तीस हजारका दरले अनुदान सहयोग गरेको छ । खेलको विकासलाई समयानुकुल अघि बढाउन काठमाडौँ महानगरपालिकाले सो रकम अनुदान दिएको बताएको छ । राजधानीको राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो रकम हस्तान्तरण गर्नुभएको हो । काठमाडौँका…