मुस्ताङमा आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी

Maitrinews

  पोखरा । प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ। यसको पछिल्लो उदाहरण बनेको छ हिमालपारिको जिल्ला मुस्ताङ। मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे। दसैंका बेला हिमाली जिल्ला…

चन्द्रागिरि हिल्सलाई नेपालको उत्कृष्ट गन्तव्य पुरस्कार

Maitrinews

चन्द्रागिरि । नेपालको चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त लिमिटेडलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । नयाँ दिल्लीमा शुक्रबार आयोजित १४ औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा…

टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

Maitrinews

  काठमाडौँ   ।   सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ ।  हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के कति दिन बिताए र कति…

प्रत्येक प्रदेशमा १० वटा पर्यटन गन्तब्य निर्माण गरिने

Maitrinews

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न १ सय पदमार्ग गन्तब्य पहिचान गर्नका लागि आवेदन माग गरेको छ । पदमार्ग पहिचानको लागि साउन २८ भित्र सबै पदमार्गका आवश्यक कागजात सहित नेपाल पर्यटन बोर्डमा आईपुग्ने गरी आवेदन माग गरेको हो । पदमार्ग पहिचानको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले योजना महाशाखा प्रमुख निता…

एसियाका उत्कृष्ट १० गन्तव्यमा लुम्बिनी

Maitrinews

काठमाडौं  । संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ। लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार सन् २०१९ को जुलाई महिनासम्मका लागि ती गन्तव्यको सूची तयार पारिएको हो । यो सूचीको पहिलो स्थानमा दक्षिण कोरियाको बुसान परेको…

हिमालयन प्रोपर्सनमा सीनो–इन्डिया–नेपाली क्लोरावेसन कैलास मानसरोवर जाँदा अब खाना बोक्नु नपर्ने

Maitrinews

कैलास । मधुवन फुडले कैलास यात्रामा जाने सबैको लागि खानाको ब्यवस्था गर्ने निर्णय गरेको छ । यसको लागि भारत, चीन र नेपाल बीचको सहकार्यमा यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउने छ । यस कम्पनीमा एसोसियसन अफ कैलास टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट र एमजी डाइरेक्टर एक्स्पोर कैलास टेक्स् प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध…

सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने

Maitrinews

  चितवन । सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो । ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५०० रहेको…

भारतीय पर्यटक भित्रयाउन ‘चलिए पोखरा’

Maitrinews

पोखरा । भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज भारत प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो । यस समयमा भारतका पटना, बनारस, लखनउलगायतका क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले भारतीय पर्यटकलाई अहिले पोखरा घुम्न…

पर्यटक त बढे, तर पूर्वाधार बढेन

Maitrinews

काठमाडौँ । पर्यटकको ‌संख्या बढ्न थाले पनि अहिलेकै पूर्वाधारले अबको डेढ वर्षपछि घोषणा हुने नेपाल भ्रमण वर्षका लागि तोकिएको लक्ष्य पूरा हुन नसक्ने पर्यटन व्यवसायीले बताएका छन्। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारीका साथ त्यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यो लक्ष्य हासिल गर्न पूर्वाधारका साथै सरकारी नीतिहरू समेत…

प्रदेश १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई

Maitrinews

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी…