नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

Maitrinews

भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४–०७५ मा रु ५१ लाखमा नगरकोट…

इन्द्रदह पर्यटकीय गन्तव्य बन्दै

Maitrinews

  काठमाडौँ ।  धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएकाले यहाँ सर्वसाधारणको आकर्षण बढेको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नानका लागि यहाँ मेला लाग्छ । मेला भर्नका लागि काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट आउने धार्मिक…