Skip to content
Maitri News

Maitri News

Online News Portal

२०८३ असोज २० गते
  • गृह
  • समाचार
  • फिचर
  • स्थानीय
  • मनोरञ्जन
  • अर्थ/वाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फिफा विश्वकप २०२६
Maitri News
Maitri News
  • गृह
  • समाचार
  • फिचर
  • स्थानीय
  • मनोरञ्जन
  • अर्थ/वाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फिफा विश्वकप २०२६

फोटो फिचर

चङ्गा बिक्री गर्न व्यस्त व्यापारी
ललितपुर, १९ असोजः बडादशैं नजिकिएसँगै ललितपुरको ग्वार्कोमा चङ्गा बिक्री गर्न व्यस्त व्यापारी । दशैँको समयमा विभिन्न रङ, आकार र बुट्टा भएका चङ्गाको माग बढ्ने भएकाले व्यवसायीहरू चङ्गासँगै बलियो धागो तथा काठ र प्लास्टिकका आकर्षक लट्टाइँ बिक्रीका लागि व्यवस्थापन गर्न व्यस्त छन्। तस्बिरः घनश्याम श्रेष्ठ÷रासस
चङ्गा किन्न आएका बालबालिका
ललितपुर १९, असोजः बढादशैं नजिकिएसँगै ललितपुरको ग्वार्कोमा चङ्गा, लट्टाइँ र धागो किन्न आएका बालबालिका । नेपाली संस्कृतिमा दशैं र चङ्गा उडाउने परम्पराको पुरानो सम्बन्ध रहँदैआएको छ। दशैंको आगमनसँगै रङ्गीचङ्गी चङ्गा उडाउने र चङ्गा चेट गर्ने उत्साहले बजारदेखि आकाशसम्म चहलपहल बढ्ने गर्दछ। तस्बिरः घनश्याम श्रेष्ठ÷रासस
ललितपुर, १९ असोजः बढादशैं नजिकिएसँगै ललितपुरको ग्वार्कोमा बिक्रीका लागि राखिएका लट्टाइँ । तस्बिरस् घनश्याम श्रेष्ठ÷रासस
चङ्गा किन्न आएका बालबालिका
ललितपुर १९, असोजः बढादशैं नजिकिएसँगै ललितपुरको ग्वार्कोमा चङ्गा, लट्टाइँ र धागो किन्न आएका बालबालिका । नेपाली संस्कृतिमा दशैं र चङ्गा उडाउने परम्पराको पुरानो सम्बन्ध रहँदैआएको छ। दशैंको आगमनसँगै रङ्गीचङ्गी चङ्गा उडाउने र चङ्गा चेट गर्ने उत्साहले बजारदेखि आकाशसम्म चहलपहल बढ्ने गर्दछ। तस्बिरः घनश्याम श्रेष्ठ÷रासस
चङ्गा किन्न आएका बालबालिका
ललितपुर १९, असोजः बढादशैं नजिकिएसँगै ललितपुरको ग्वार्कोमा चङ्गा, लट्टाइँ र धागो किन्न आएका बालबालिका । नेपाली संस्कृतिमा दशैं र चङ्गा उडाउने परम्पराको पुरानो सम्बन्ध रहँदैआएको छ। दशैंको आगमनसँगै रङ्गीचङ्गी चङ्गा उडाउने र चङ्गा चेट गर्ने उत्साहले बजारदेखि आकाशसम्म चहलपहल बढ्ने गर्दछ। तस्बिरः घनश्याम श्रेष्ठ÷रासस
ललितपुर, १९ असोजः बढादशैं नजिकिएसँगै ललितपुरको ग्वार्कोमा बिक्रीका लागि राखिएका लट्टाइँ खरिदको लागि छनोट गर्दै सर्वसाारण। तस्बिरस् घनश्याम श्रेष्ठ÷रासस
840191600_2260490121212804_6549505330900968953_n
833924812_1621543202830211_2670839443366507444_n
836213061_1114735391019219_4744109345718829575_n
837144340_1115104537526119_4841068511053113085_n
836406178_1078864121665904_602524271908363552_n

अन्य फोटो फिचर

ASIAD-2026-JPN-CLOSING

२०औँ एसियाली खेलकुद प्रतियोगिताको समापन समारोह

WhatsApp-Image-2026-10-03-at-19.23.52-8

स्तन क्यान्सरविरुद्ध ऐक्यबद्धता : ‘पिंक वाक २०२६’

fpg1

फ्लोरेन्स प्यु आफ्नो खलनायक अन्तिम रूपमा देखिइन्

RM_06604

इन्द्रध्वजपातनसँगै आठदिने इन्द्रजात्रा सम्पन्न, राष्ट्रपतिद्वारा कुमारीको टीका–प्रसाद ग्रहण

F_P07622

इन्द्रजात्राको अन्तिम दिन : नानिचाः याःका दृश्यहरू

F_P06994

काठमाडौंमा इन्द्रजात्राको रौनक

WhatsApp-Image-2026-09-24-at-00.09.33-17

दिवंगत आफन्तको सम्झनामा उपाकु वनेगु यात्रामा सहभागी सुनीता डंगोल

WhatsApp-Image-2026-09-23-at-12.45.07-2

यःसिं ठडिएसँगै काठमाडौँमा इन्द्रजात्राको औपचारिक रौनक सुरु

काठमाडौँ, १ असोजः
सवारी साधन पूजा गर्दै सर्वसाधारण 

 विश्वकर्मा पूजाका अवसरमा काठमाडौँको भद्रकाली मन्दिर परिसरमा बिहीबार सवारीसाधन पूजा गर्दै सर्वसाधारण । तस्बिरः गोपाल दाहाल/रासस

विश्वकर्मा पूजामा भद्रकालीमा सवारीसाधन पूजा

HB_KTM_RSS_30_10001676221

ऋषि पञ्चमीमा ऋषेश्वर महादेव मन्दिरमा भक्तजनको भीड

Maitri News
  • सञ्चालक: कविन्द्र

  • सम्पादक: मणिराज बास्तोला (मोहन)

  • संचार रजिस्ट्रार दर्ता नं. 923/075/76, Kathmandu, Nepal

सम्पर्क

  • Phone: +977 01 5911591 , +977 01 5340644 , +9779841885675

    maitrinews@gmail.com

विज्ञापनका लागि

  • maitrinews@gmail.com

    Phone: +977 01 5340644

सामाजिक संजाल

हाम्रोबार / विज्ञापन / प्राइभेसी पाेलेसी / सम्पर्क

Copyright © 2025 Zeal Media and IT Solutions Pvt. Ltd. - All rights reserved