समाचार



अन्तर्वार्ता

फिचर

स्थानीय

काठमाडौँ, पुस ४ । सिरहाको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट आफ्नो औपचारिक प्रशासनिक तथा सेवामूलक कार्य सुरु गरेको छ । ‘जेनजी’ आन्दोलनका क्रममा नगरपालिकाको मुख्य कार्यालय भवन आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था स्वरूप बिहीबारदेखि सो भवनबाट सेवा प्रवाह थालिएको हो । नगरपालिकाको नियमित सेवा प्रवाहमा आएको अवरोधलाई मध्यनजर गर्दै प्रयोगविहीन अवस्थामा रहेको…

मनोरञ्जन

भिडियो