Skip to content
Maitri News

Maitri News

Online News Portal

२०८३ कार्तिक ७ गते
  • गृह
  • समाचार
  • फिचर
  • स्थानीय
  • मनोरञ्जन
  • अर्थ/वाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
Maitri News
Maitri News
  • गृह
  • समाचार
  • फिचर
  • स्थानीय
  • मनोरञ्जन
  • अर्थ/वाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध

फोटो फिचर

पूजाअर्चना गर्दै भक्तजन
काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका– १२ टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिर परिसरमा मङ्गलबार धूप बत्ती अर्पण गदै भक्तजन। तस्बिरः हरिराम भेटुवाल÷रासस
पूजाअर्चना गर्दै भक्तजन
काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका– १२ टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिर परिसरमा मङ्गलबार धूप बत्ती अर्पण गदै भक्तजन। तस्बिरः हरिराम भेटुवाल÷रासस
मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन
काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका– १२ टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिर परिसरमा मङ्गलबार  पूजाअर्चना गर्न आएका भक्तजन। तस्बिरः हरिराम भेटुवाल÷रासस
श्री ऋषेश्वर महादेव मन्दिरमा भक्तजन
काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिरमा मङ्गलबार ऋषि पञ्चमीको अवसरमा पूजाअर्चना गर्न आएका लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस
श्री ऋषेश्वर महादेव मन्दिरमा भक्तजन
काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिरमा मङ्गलबार ऋषि पञ्चमीको अवसरमा पूजाअर्चना गर्न आएका लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस
HB_KTM_RSS_30_10001676221
पूजाअर्चना गर्दै भक्तजन
काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका– १२ टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिर परिसरमा मङ्गलबार धूप बत्ती अर्पण गदै भक्तजन। तस्बिरः हरिराम भेटुवाल÷रासस
पूजाअर्चना गर्दै भक्तजन
काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका– १२ टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिर परिसरमा मङ्गलबार ऋषि पञ्चमीको  पूजाअर्चना गर्दै भक्तजन। तस्बिरः हरिराम भेटुवाल÷रासस

अन्य फोटो फिचर

सगरमाथा हिमाल
ओखलढुङ्गा, ६ कात्तिकः
मौसममा सुधार आएसँगै ओखलढुंगा र सोलुखुम्बुको सीमाक्षेत्र जन्तरधापबाट देखिएको सर्वोच्च शिखर सगरमाथालगायतका हिमशृङ्खला । हिउँद याममा आँखै अगाडि देखिने सगरमाथालगायतका हिमाल हेर्नका लागि सोलुखुम्बुको पत्ताले, ओखलढुङ्गाको जन्तरधाप, ठाडेलगायतका क्षेत्रमा पर्यटकको चहलपहल हुने गरेको छ । तस्बिरः नवराज कार्की/रासस

मौसम खुलेसँगै जन्तरधापबाट देखिए सगरमाथालगायतका हिमशृङ्खला

WhatsApp-Image-2026-10-20-at-14.39.18

हनुमानढोकास्थित नासल चोकमा महानवमीका अवसरमा गरिने पूजाआजा

WhatsApp-Image-2026-10-20-at-05.41.35-1

नवरात्रिको नवौं दिन लखु तीर्थ

856186872_1594301846075230_5713266764481974152_n

· महानवमीका दिन मात्रै खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर

ललितपुर, १ कात्तिकः 
अष्टमातृका नाच प्रस्तुत
 ललितपुरको पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक गँः प्याखँ (अष्टमातृका नाच) प्रस्तुत गर्दै देवगण। पाटनको सांस्कृतिक तथा तान्त्रिक परम्परासँग जोडिएको यस नाचमा विभिन्न देवीदेवताका १३ देवगण सहभागी हुन्छन्। प्रत्येक देवगणको फरक तान्त्रिक मुद्रा र भावभङ्गी रहने गर्छ। तस्बिरः घनश्याम श्रेष्ठ /रासस

ललितपुरको पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक गँः प्याखँ (अष्टमातृका नाच) प्रस्तुत गर्दै देवगण, तस्बिरः घनश्याम श्रेष्ठ /रासस

WhatsApp-Image-2026-10-17-at-19.45.48-1

काठमाडौँको दशैँ घरमा भित्र्याइयो फूलपाती, कार्यवाहक प्रमुख सुनिता डङ्गोलको विशेष उपस्थिति

WhatsApp-Image-2026-10-17-at-04.55.39-1

नवरात्रिको सातौँ दिन बछलामाई र पशुपतिनाथ दर्शन

WhatsApp-Image-2026-10-16-at-05.28.49-1

नवरात्रि मेलाको छैटौँ दिन विष्णुमती र विमलावती नदीको सङ्गमस्थल टोखास्थित मनोरथ तीर्थ

दक्षिणकाली मन्दिरमा भक्तजन

काठमाडौँ, ३० असोजः
काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित दक्षिणकाली मन्दिरमा शुक्रबार पूजा आराधना तथा दर्शन गर्न लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँको दक्षिणकाली मन्दिर परिसरमा शुक्रबार लामबद्ध भक्तजनहरू।

WhatsApp-Image-2026-10-14-at-11.51.01

सुनिता डंगोलद्वारा सम्यक् महादान उपसमिति गठन

Maitri News
  • सञ्चालक: कविन्द्र

  • सम्पादक: मणिराज बास्तोला (मोहन)

  • संचार रजिस्ट्रार दर्ता नं. 923/075/76, Kathmandu, Nepal

सम्पर्क

  • Phone: +977 01 5911591, +977 01 5340644, +9779841885675

    maitrinews@gmail.com

विज्ञापनका लागि

  • maitrinews@gmail.com

    Phone: +977 01 5340644

सामाजिक संजाल

Copyright © 2025 Zeal Media and IT Solutions Pvt. Ltd. - All rights reserved