राशिफल

मेष(चु चे चो ला लि लु ले लो अ)
औद्योगिक कार्य निरन्तर हुनेछन्। व्यवसाय सामान्य रहनेछ। धार्मिक यात्राको अवसर मिल्नेछ। चोटपटक लाग्न सक्छ। प्रशंसा बढ्नेछ।

बृष(इ उ ए ओ वा वी वु वे वो)
अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ। लेनदेनमा विवाद बढ्ने। रोजगारीमा द्विविधा उत्पन्न हुनेछ। पराक्रम बढ्नेछ।

मिथुन(का कि कु घ ङ छ के को हा)
पारिवारिक सौहाद्र्रता बढ्नेछ। यात्रा सफल हुनेछ। शत्रु परास्त हुनेछन्। दैनिक कार्यमा इच्छा शक्ति बढ्नेछ। प्रियजन भेट हुनेछन्।

कर्कट(ही हु हे हो डा डि डु डे डो)
गलत निर्णयले सामाजिक सद्भाव विचलित हुनेछ। आयआर्जनमा अवरोध आउनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। हर्ष बढ्नेछ।

सिंह(मा मि मू मे मो टा टी टु टे)
मित्रजनको सहयोग प्राप्त हुनेछ। कफसम्बन्धी समस्या बढ्नेछ। पढाइमा सुधार आउनेछ। शारीरिक चञ्चलता बढ्नेछ। प्रेम प्रसंग चल्नेछ।

कन्या(टो प पी पु ष ण ठ पे मो)
आम्दानीका स्रोत फेला पर्नेछन्। औद्योगिक कार्य निरन्तर हुनेछन्। व्यवसाय सामान्य रहनेछ। धार्मिक यात्राको अवसर मिल्नेछ। चोटपटक लाग्न सक्छ। प्रशंसा बढ्नेछ।

तुला(र री रु रे रो ता ती तू ते)
आम्दानीका स्रोत फेला पर्नेछन्। आपसी सदभाव बढ्नेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। सुख प्राप्त हुनेछ। आपसी सद्भाव बढ्नेछ।

बृश्चिक(तो ना नी नू ने नो या यि यु)
बाहन हानि हुन सक्छ। आध्यात्मिक शक्तिको विकास हुनेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ। खर्चमा सुधार हुनेछ। इच्छाशक्ति बढ्नेछ।

धनु( ये यो भ भि भु ध फा ढ भे)
नवीन सिद्धान्तको उदय हुनेछ। अध्यापनमा लगाव बढ्नेछ। मन प्रसन्न रहनेछ। शारीरिक आलस्य बढ्नेछ। मातृसुख मिल्नेछ।

मकर(भो ज जि खि खु खे खो गा गि )
बौद्धिक कार्यमा खर्च बढ्नेछ। प्रतिष्ठामा कमी आउनेछ। कुरा काट्नेहरू बढ्नेछन्। भाग्यशक्ति बलियो रहनेछ। नवीन कार्य हुनेछन्।

कुम्भ(गू गे गो सा सी सु से सो द)
बौद्धिक कार्यमा खर्च बढ्नेछ । सामाजिक समस्या बढ्नेछ। रोजगारीमा आक्षेप लाग्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ। आकर्षण क्षमतामा कमी आउनेछ। स्नेह बढ्नेछ।

मीन(दि दू थ भ ञ दे दो चा ची)
सामाजिक समस्या बढ्नेछ। तार्किक क्षमताको विकास हुनेछ। महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्नेछ। बोल्दा विचार पुर्याउनुहोला। बौद्धिकताको विकास हुनेछ।