फोटो फिचर​

पाटन (ललितपुर), १९ भदौः  कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनमा अवस्थित कृष्ण मन्दिरमा पूजा आराधना तथा दर्शन  गर्दै भक्तजन  ।  ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइन्छ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस
कृष्ण मन्दिरमा भक्तजनको घुइँचो 
ललितपुर १९ भदौः श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिरमा आज बिहानैदेखि पूजा तथा आराधना गर्न आएका भक्तजन । जन्माष्टमीका दिन देशभरका कृष्ण मन्दिरमा पूजा तथा आराधनाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ । तस्बिरः शशिधर अधिकारी÷रासस

पाटन (ललितपुर), १९ भदौः
 कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न आज बिहानैदेखि  लामबद्ध भएका भक्तजन । तस्बिर: घनश्याम श्रेष्ठ/रासस