फोटो फिचर​

पाटन (ललितपुर), २० भदौः
ललितपुरको पाटनमा आयोजित भीमसेन जात्राका क्रममा भीमसेनलाई खटमा राखेर नगर परिक्रमाको लागि लगिँदै। नेवारी समुदायमा व्यापार–व्यवसाय र समृद्धिका देवताका रूपमा पुजिने भीमसेनको आराधना गर्दै विभिन्न टोलबाट जात्रा निकाल्ने तथा पूजा आराधना गर्ने परम्परा रहेको छ। भीमसेन जात्रालाई रातो मच्छिन्द्रनाथ जात्रापछिको दोस्रो ठूलो जात्राका रुपमा पाटनवासीले मान्ने  गर्छन्। तस्बिरः घनश्याम श्रेष्ठ/रासस G
पाटन (ललितपुर), २० भदौः
ललितपुरको पाटनमा आयोजित भीमसेन जात्राका क्रममा भीमसेनलाई खटमा राखेर नगर परिक्रमाको लागि लगिँदै। नेवारी समुदायमा व्यापार–व्यवसाय र समृद्धिका देवताका रूपमा पुजिने भीमसेनको आराधना गर्दै विभिन्न टोलबाट जात्रा निकाल्ने तथा पूजा आराधना गर्ने परम्परा रहेको छ। भीमसेन जात्रालाई रातो मच्छिन्द्रनाथ जात्रापछिको दोस्रो ठूलो जात्राका रुपमा पाटनवासीले मान्ने  गर्छन्। तस्बिरः घनश्याम श्रेष्ठ/रासस
पाटन -ललितपुर_, २० भदौM

WhatsApp-Image-2026-09-06-at-12.58.59-1
WhatsApp-Image-2026-09-06-at-12.58.59
WhatsApp-Image-2026-09-06-at-12.58.58

अन्य फोटो फिचर​