९२ वर्षीया भाउजू विष्णुमायाबाट टीका र आशिर्वाद ग्रहण

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ९२ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट टीका र आशिर्वाद ग्रहण गर्नुभएको छ । उहाँले विष्णुमायासँग टिका ग्रहण गरेको तस्बिर सार्वजनिक गर्नुभएको छ ।