अनुहार प्रत्यारोपण गरेपछि अन्डरबुडको मुस्कान

Maitrinews

  न्युयोर्क । आत्महत्या गर्न आफैले आफैलाई गोली हान्दा क्यामरन अन्डरवुडले नाक, चिउँडोको सबैजसो भाग र एउटा बाहेक सबै दाँत पनि गुमाए। त्यसको दुई वर्षपछि बोल्दै उनले भने, मेरो नाक छ, मुख छ, म मुस्कुराउन सक्छु, बोल्न सक्छु र ठोस पदार्थ खान सक्छु। क्यामरन २६ वर्षका छन्। न्यूयोर्कमा बोल्दै उनले भने, अनुहार प्रत्यारोपण गर्न पाउँदा…

अन्तरिक्ष यान पहिलोपटक मंगल ग्रहमा अवतरण, नयाँ रहस्य खुल्ने आशा

Maitrinews

  अमेरिका । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान इन्साइट ल्यान्डर मंगलग्रहमा अवतरण गरेको छ । मंगल ग्रहका लागि पठाइएको यो नयाँ रोबोटले सात मिनेटमा ल्यान्डिङ गरेको हो । नासाको इन्साइट मिशनको लक्ष्य मंगलको जमिन र आन्तरिक भागको अध्ययन गर्नु हो र पृथ्वीबाहेक यो एक्लो ग्रह हो जसको नासाले यस्तो अध्ययन गर्दैछ । यसको ल्याण्डिङको…

‘इन्सेक्ट आर्मी’ बनाउने तयारी

Maitrinews

अमेरिका । बाली नष्ट हुनबाट जोगाउन अमेरिकी रक्षा नियोग पेन्टागनले ‘इन्सेक्ट आर्मी’ किट सेना बनाउने जनाएको छ । यसका लागि अध्ययन समेत सुरु गरिसकिएको छ । अमेरिकी सेनाको अनुसन्धान नियोग डिफेन्स एडवान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी ९डार्पा० ले विरुवा र बालीको ‘जीन इडिटिंग’ प्रविधिबारे अध्ययन थालेको हो। बालीलाई किराफट्यांग्राबाट जोगाउन यो प्रविधिको विकासमा जोड दिएको पेन्टागनले…

बाजुरामा परम्परागत कोल लोप हुँदै

Maitrinews

  बाजुरा । प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का स्थानीय हर्क महतले बताउनुभयो ।…

‘Super-sized’ mice threaten seabird colonies with extinction

Maitrinews

South Atlantic .  Super-sized mice are killing millions of seabird chicks on a remote island in the South Atlantic, threatening some rare species with extinction. According to a study from the RSPB, the mice have learned to eat the eggs and chicks of the many millions of birds that make Gough Island their home. The…

Twitter: Algorithms were not always impartial

Maitrinews

Twitter chief executive Jack Dorsey has told US lawmakers the company’s algorithms have not always been “impartial”. He said the platform “unfairly” reduced the visibility of 600,000 accounts, including some members of Congress. But he was unable to immediately say whether a majority of them were Republican, Democratic or otherwise. Mr Dorsey is being questioned…

सिलिन्ड युग अन्त्य गर्ने ओलीको सपना यसरी हुँदैछ साकार

Maitrinews

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा पहिलो पटक प्रधानमन्त्री बन्दा पाइपलाइनबाट ग्यास वितरण गर्ने योजना सुनाउँदा धेरैले यसलाई उट्पट्याङ विषय भन्दै यसको अर्थ नरहेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले ल्याएका दीर्घकालीन योजनाका सोचलाई हावामा उडाउने प्रयत्न धेरै भए । तर, अहिले प्रधानमन्त्री ओली दोस्रो पटक बहुमत प्राप्त सरकारको नेतृत्व गर्दै विगतमा आफूले सोचेको सोचलाई कार्यान्वयन…

मोवाइल एपमार्फत जनतासँग जोडिदै प्रधानमन्त्री  

Maitrinews

काठमाडौ ।  केपी शर्मा ओली नेतृत्वको सरकारले आज सय दिन पुरा गर्यो । प्रधानमन्त्री ओलीप्रति जनताको विश्वास छ । प्रधानमन्त्रीले देखाउनु भएका सपना पुरा हुन्छन भन्ने आशा पनि छ ।  तर त्यति हुँदा हुँदै पनि जनताका अतिरिक्त आशा र आकाक्षा सम्वोधन गर्न प्रधानमन्त्रीलाई उनीहरुकै सुझाव, गुनासा, प्रस्ताव र माग पनि छन् । प्रधानमन्त्रीसँग ती आफ्ना सोच कसरि…

YouTube Kids to give parents more control over output

Maitrinews

Kathmandu :  Google says it will add new parental controls to its YouTube Kids app, after inappropriate videos were repeatedly discovered on the service. One of the new options prevents channels that have not been vetted by human moderators appearing on the app. Parents will be able to choose between human-curated playlists and letting YouTube’s…

वैशाखदेखि रारामा फ्रि वाइफाई सेवा सञ्चालन हुने

Maitrinews

  सुर्खेत । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै…