तिम्रा त्यस्ता विचारमा म थुक्छु ११ शिवराज कलौनी भि न पा ३ कंचनपुर
विधवाको सेतो सारि देखेको बाटो बाटै नहिड्ने तर षोडसि यौवनाको अंग प्रत्यंग भोगको लालसा राख्ने अपाङ्ग,टुहुरा, घरबारबिहिन को मर्म नबुझ्ने रक्सि,जाँडको नसामा मात्र जसलाई पनि सहोदर भाइ भनि धर्म नबुझ्ने थुक्क ११ तिम्रा त्यस्ता विचारमा म थुक्छु११ राम्रो, आदर्श मान्छे आफ्नो श्रीमान् नै भएपनि आदर्श, पतिव्रता स्त्री आफ्नो श्रीमती नै भएपनि पार्टी ,दल फरक…