ओली दम्पत्ती दसैँको टीका थप्न शीतल निवास (चार तस्बिर)

काठमाडौँ, १९ असोज । गृहजिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बढीआमा हरीमाया ओलीको हातबाट टिका ग्रहण गर्नुभएका नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्पत्ती थप्न शीतल निवास पुग्नुभएको छ ।