गठबन्धनबाट जसपा ‘आउट’ लोसपा ‘इन’, कस्ले कहाँ पाए (सूचिसहित)

काठमाडौं, २२ असोज। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग भएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साथमा सिट बाँटफाँटको करिब टुंगो लगाएको छ । गठबन्धनका दलहरु लोसपालाई ८ सिट दिन सहमत भएका छन् । कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने गरी बाँटफाँट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *