प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने उम्मेदवारको नामावली सार्वजनिक (सूचिसहित)

काठमाडौँ, २६ असोज। निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । यस्तो छ सूची प्रतिनिधि-सभा