एमाले सचिव योगेशले ताप्लेजुङको साँघु र पोलिट्व्युरो सदस्य हिक्मतले झापाबाट मतदान

ताप्लेजुङ, ४ मंसिर । नेकपा (एमाले) नेकाप (एमाले)का सचिव एवं ताप्लेजुङ जिल्लाका निवर्तमान प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ मैवाखोला गाउपलिका वार्ड नम्वर ३ साघुमा मतदान गर्नु भएको छ । त्यसैगरी एमाले पोलिट्व्युरो सदस्य, पूर्वमन्त्री एवं झापा क्षेत्र नम्बर पाँचका प्रदेश सांसद हिक्मत कार्कीले झापा क्षेत्र नम्बर ५ बाट मतदान गर्नुभएको छ ।