तामाङले मेलम्ची र सुनुवारले प्राप्चाबाट मतदान
४ मंसिर २०७९
काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची ११ जागेश्वरी बुथबाट मतदान गर्नुभएको छ । केन्द्रीय सदस्य एवं ओखलढुंगाका एमाले तर्फका उम्मेदवार यज्ञराज सुनुवारले शिवदुती माध्यामिक विद्यालय प्राप्चाको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
ट्रेन्डिङ
सबै
१
२
३
सम्बन्धित खबर
असोज ८ देखि १२ सम्म भारी वर्षाको पूर्वानुमान, लुम्बिनीमा सबैभन्दा बढी जोखिम
४ असोज २०८३
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: नौ पालिकाबिच ऐतिहासिक समझदारी, ६ रुटमा ३० वटा बस सञ्चालन हुने
४ असोज २०८३
तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय
४ असोज २०८३
