रौतहट-१ बाट एकीकृत समाजवादीका नेपाल निर्वाचित
८ मंसिर २०७९
१४१६ दिन अगाडि
काठमाडौं, ८ मंसिर । रौतहटबाट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।
नेपाल ३३ हजार ५२२ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी एमालेका अजय गुप्ता ले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।
नेपालले गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
काठमाडौँसहित सात जिल्लामा भारी वर्षा, कास्कीको घलेखर्कमा सबैभन्दा बढी ७३.८ मिमि
२४ असोज २०८३
