नेकपा एमालेकाे ‘मिसन ग्रासरुट’ : कुन नेता कहाँ खटाइयाे ? ( हेर्नुहाेस सूचीसहित)

काठमाडौं, ३ फागुन, । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएकाे छ ।

माघ २६ गते बसेको केन्द्रीय समितिकाे बैठक अनुसार सचिवालयले फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो । त्यस अन्तरगत् अभियानका लागि एमालेले केन्द्रीय सदस्यहरुलाई खटाएको छ ।

अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।

हेर्नुहाेस सूचीसहित….