घट्यो लामो दुरीको गाडी भाडा (हेर्नुहोस् सूचीसहित)

काठमाडाैं, ३ जेठ । प्रेटाेलियम पदार्थकाे मूल्य समायोजन भएसंगै सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेल र मट्टीतेलकाे मूल्य स्वचालित प्रणालीबाट समायोजन गरेेकाे हो।
मूल्य घटेसँगै लामो दुरीको यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटाएको छ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटाएको छ । त्यस्तै तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडाघटाएको छ।
इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ त्यही अनुरूप सरकारले भाडा घटाएकाे हाे ।
हेर्नुहाेस घटेकाे भाडा दर…