नेकपा एमालेको सचिवालय बैठक भोलिदेखि
१८ जेठ २०८०
१२२४ दिन अगाडि
काठमाडौं, १८ जेठ । नेकपा (एमाले)काे पार्टी सचिवालय बैठक भोलिदेखि सुरु हुँदैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि १९ जेठ शुक्रवारका लागि बैठक बोलाउनुभएकाे हाे । बैठक बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
फ्रान्सको बढ्दो आर्थिक सङ्कट र विद्यार्थी आन्दोलन: युरोजोनमै ठूलो मन्दीको जोखिम
२१ असोज २०८३
यमनमा चर्कियो भीषण सङ्घर्ष: मारिबमा हुथीको ‘भूत’ ड्रोन ध्वस्त, २४ घण्टाभित्र २७० भन्दा बढीको मृत्यु
२० असोज २०८३
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
२० असोज २०८३
