काठमाडौं उपत्यकाका विभिन्न ठाउँ डुबानमा (१३ तस्बिर)
काठमाडौं, २३ साउन । अविरल वर्षाका कारण भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न स्थानहरु डुबान परेका छन् । सोमबारदेखिको अविरल वर्षाका कारण यी जिल्लाका विभिन्न स्थानहरु डुबानमा परेका हुन् । वर्षाका कारण बागमती, विष्णुमति, हनुमन्तेलगायतका खोलाहरु आसपासका क्षेत्र डुबानमा परेका हुन् । वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेपछि प्रहरी टोली बिहानैदेखि खटिएको छ । बाढीका कारण डुबानमा परेका हनुमन्ते र बागमती आसपासका क्षेत्रहरु, (तस्बिरमा)