उच्च अदालतको न्यायाधीशमा २७ जनाकाे नाम सिफारिस (सूचीसहित)
२९ भदौ २०८०
११२४ दिन अगाडि
काठमाडाैं, २७ भदाै । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस गरेको छ ।
रिक्त न्यायाधीश नियुक्तिका लागि २७ शुक्रबारको परिषद् बैठकले उक्त निर्णय गरेको हो ।
उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
२५ असोज २०८३
सम्बन्धित खबर
शिक्षक सरुवा नियममा फेरबदलको प्रस्ताव, विशेष अवस्थाका शिक्षकलाई पहिलो प्राथमिकता
२७ असोज २०८३
साउदी नेतृत्वको गठबन्धनद्वारा सानाका तेल भण्डारमा हवाई हमला: हुथीद्वारा ‘कडा’ जवाफ दिने चेतावनी
२७ असोज २०८३
