तीनकुनेमा युवा संघको प्रदर्शन (तस्वीरहरू)
७ मंसिर २०८०
१०६८ दिन अगाडि
काठमाडाैं, ७ मंसिर । तीनकुनेमा सरकारविरुद्ध युवा संघले प्रदर्शन गरेकाे छ ।
युवा संघलगाएत एमालेका विभिन्न जनवर्गीय संगठनका कार्यकर्ताहरूले तीनकुनेमा प्रदर्शन गरेको छ ।
बल्खुमा भने युवा संघ र दुर्गा प्रसाईं समूहबीच झडप भएको छ । तस्वीरहरू



ट्रेन्डिङ
सबैसम्बन्धित खबर
इरान–अमेरिका तनाव कम गर्न पाकिस्तान, साउदी अरब र टर्कीका अधिकारी तेहरानमा
९ कार्तिक २०८३
