भूकम्प प्रभावित क्षेत्रमा अध्यक्ष ओली, पुनर्स्थापना तथा पुननिर्माणमा एमाले स्वयंसेवक(तस्बिरहरू)
जाजरकोट, २० मंसिर । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ का क्रममा जाजरकाेट पुग्नुभएकाे छ ।
सङ्कल्पयात्राका क्रममा जाजरकाेटकाे भूकम्प प्रभावितका क्षेत्रमा पगेर उहाँले राहत, पुनर्स्थापना तथा पुननिर्माणमा खटिएका स्थानीय जनता र पार्टीका स्वयंसेवकहरूसंग भेट गर्नुभएकाे थियाे ।
नेकपा एमालेले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका वस्तीमा २५ जनाका दरले ४० समुह स्वयंसेवक परिचालन गरेर पुनर्स्थापना तथा पुननिर्माण गरेकाे थियो ।
तस्बिरहरू
