विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विपक्षी दलले सोमबारको बैठकमा आ-आफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि बैठक स्थगित भएको हाे ।

विपक्षी दलका सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।