एकैपटक ५९ सहसचिवको सरुवा

काठमाडौं, ३२ साउन । सरकारले ५९ जना सहसचिवहरुको एकैपटक सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
बैठकले राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग सम्पत्ति शुद्धीकरण विभागका सहसचिवहरूको सरुवा गरेको हो ।
आठ जना सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका छन् भने चार जना परराष्ट्र मन्त्रालय र पाँच जना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागका
सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।