झ्याप्ले खोलामा भेटियाे थप तीन शव
१३ असोज २०८१
७४१ दिन अगाडि
काठमाडौं, १३ असाेज । धादिङको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएका छन् ।
नागढुंगा प्रहरी प्रभागका अनुसार प्रहरीले अहिले उद्धार कार्य जारी राखेकाे छ । भेटिएका शवहरू गोरखाबाट आएको बसको हुनसक्ने आशंका गरिएको छ ।
अहिले जेसीबीले पहिरो हटाइरहेको छ भने बसको आधा भाग देखिएको छ । सोही स्थानमा प्रहरीले शनिवार १४ वटा शव निकालेकाे थियाे ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
‘हनुमान अंश’ले पार गर्यो ३०० करोडको आँकडा
१८ असोज २०८३
सम्बन्धित खबर
बेलायती किसान इयान पेटनद्वारा आफ्नै कीर्तिमान भङ्ग: १,२९५ किलोग्रामको विश्वकै सबैभन्दा गहु्रङ्गो फर्सी उब्जाएर नयाँ ‘गिनीज वर्ल्ड रेकर्ड’ कायम
२५ असोज २०८३
रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी इतिहासकै घातक आक्रमण: १२ जनाको मृत्यु, ३०९ घाइते; उडान ठप्प, अमेरिकी नागरिकसमेत मारिए
२५ असोज २०८३
गोरखाको बूढीगण्डकीमा सुक्खा पहिरोपछि आकस्मिक बाढी: ३५ घर बगे, आरुघाटसम्मको तटीय क्षेत्र उच्च जोखिममा
२५ असोज २०८३
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुवेती दिनार ५०३ रुपैयाँ नाघ्यो, अमेरिकी डलर १५५.०८
२५ असोज २०८३
