४० सहसचिवको एकै पटक सरुवा, (सूचीसहित)
५ कार्तिक २०८१
७०९ दिन अगाडि
काठमाडौं, ५ कात्तिक । सरकारले ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरे हो ।
मन्त्रिपरिषद्ले शुक्रबार निर्णय गरेको सरुवाकाे सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको हो ।
हेर्नुहाेस सूचीसहित…
ट्रेन्डिङ
सबै
१
३
५
सम्बन्धित खबर
४६औँ नेपालभाषा साहित्य तःमुंज्या कार्तिक ६ र ७ गते, सांस्कृतिक, सामाजिक र राजनीतिलाई जाेड्दै स्थानीय दवु:
१४ असोज २०८३
मोरक्कोमा प्यालेस्टाइन-समर्थक प्रदर्शन चर्किंदो, इजरायलसँगको सम्बन्धमाथि जनदबाब बढ्दो
१४ असोज २०८३
