उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियाे छठ ( १५ तस्बिर )
काठमाडाैं, २३ कात्तिक। उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान काठमाडाैंकाे कमलपाेखरी, पशुपतिकाे गुह्येश्वरी, भक्तपुरकाे कमलपाेखरीलगाएतका खाेला किनारामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएकाे हाे ।
सबै तस्बिरहरूः विनाेद श्रेष्ठ