दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूराे लगियो
काठमाडौं, ४ मङ्सिर । भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीरमा अस्पतालमा स्वास्थ्य परिक्षण गराएर थप अनुसन्धानका लागि ब्यूरोमा पठाइएको हाे
प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्रीलगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।