काठमाडौंको चाबहिलमा एक युवकको हत्या
२८ माघ २०८१
६०५ दिन अगाडि
काठमाडौं, २८ माघ । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ।
चाबहिलको कुमारीगालमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जनाएकाे छ।
झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन्। यद्यपि पक्राउ परेकाहरूको परिचय भने प्रहरीले खुलाइएको छैन।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
‘हनुमान अंश’ले पार गर्यो ३०० करोडको आँकडा
१८ असोज २०८३
सम्बन्धित खबर
कोटेश्वरमा गोली चलेपछि आयान माझीसहित ३ जना पक्राउ, लुटपाटको गिरोह सार्वजनिक
२२ असोज २०८३
कोटेश्वर जडीबुटीमा प्रहरी र लुटेरा समूहबिच मुठभेड : तीन अभियुक्त नियन्त्रणमा
२२ असोज २०८३
पूर्वप्रधानन्यायाधीश राणा पक्राउको सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित
१९ असोज २०८३
