प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
२१ चैत २०८१
५७६ दिन अगाडि
काठमाडाैं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।
ट्रेन्डिङ
सबै
१
२
३
४
सम्बन्धित खबर
काठमाडौँ फिल्म फेस्टिभलमा ‘के घर के डेरा’को विशेष प्रदर्शन, कलाकारदेखि विशिष्ट व्यक्तिसम्मको जमघट
१५ कार्तिक २०८३
दसैँको टीकाकाे दिनदेखि हराएका धनुषाका सात वर्षीय बालक धानखेतमा मृत फेला
१४ कार्तिक २०८३
बाढीपहिरोले तीन जिल्लाका विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति आवागमन बन्द
१४ कार्तिक २०८३
उच्च रक्तचाप नियन्त्रणमा चुकन्दरको जुस : प्राकृतिक उपाय कि प्रभावकारी विकल्प?
१४ कार्तिक २०८३
