आइतबार सार्वजनिक बिदा

काठमाडाैं, १६ जेठ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

यो निर्णय २०८१ फागुन १५ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *