२० प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं, ३ असार । गृह मन्त्रालयले २० जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको मन्त्रीस्तरीय निर्णयअनुसार १५ जना सहसचिव र ५ जना उपसचिवको सरुवा गरिएको हो।

यो सरुवामार्फत गोरखा, डडेलधुरा, इलाम, सिन्धुली लगायतका महत्त्वपूर्ण जिल्लाहरूमा नयाँ प्रजिअ पठाइएको छ।

सरुवासूची यस्ताे छ…