नेकपा एमालेकाे सचिवालय बैठक सुरु

काठमाडौं, १२ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक विषयलगायतमा छलफल गर्ने बताइएको छ ।