भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीद्वारा व्यापारसम्बन्धी सत्रको सहअध्यक्षता

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानमा जारी एक महत्त्वपूर्ण सम्मेलन सत्रको सहअध्यक्षता गर्नुभएको छ।

उहाँले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन अन्तर्गत आयोजित ‘व्यापार सहजीकरण तथा क्षेत्रीय सहकार्य’ विषयक राउन्ड टेबल बैठकको सहअध्यक्षता गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *