हिमनदी पग्लनुको असरबारे प्रधानमन्त्रीको राष्ट्रसंघीय मञ्चमा सम्बोधन

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अवसरमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।

सम्मेलनको अन्तिम दिन आज आयोजित उक्त “साइड इभेन्ट” (विशेष कार्यक्रम) हिमनदी पग्लिँदा भूपरिवेष्टित मुलुकहरूमा पर्ने जलवायु परिवर्तनको असरमा केन्द्रित थियो। प्रधानमन्त्री ओलीले सोही कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *