प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण
२९ भदौ २०८२
३८१ दिन अगाडि
काठमाडाैं, २९ भदाै । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली गरेकी छन् ।
आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्नुअघि शहीद स्मारकमा पुगेर उनले श्रद्धाञ्जली दिएकी हुन् ।
कार्कीले आजै पदबहादली भएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।
ट्रेन्डिङ
सबै
१
३
५
सम्बन्धित खबर
४६औँ नेपालभाषा साहित्य तःमुंज्या कार्तिक ६ र ७ गते, सांस्कृतिक, सामाजिक र राजनीतिलाई जाेड्दै स्थानीय दवु:
१४ असोज २०८३
मोरक्कोमा प्यालेस्टाइन-समर्थक प्रदर्शन चर्किंदो, इजरायलसँगको सम्बन्धमाथि जनदबाब बढ्दो
१४ असोज २०८३
