दशैंकाे तेस्राे दिनमा नवरात्रिको मेला भर्ने पवित्र पुण्य तीर्थ गोकर्ण (तस्बिरहरू)

काठमाडाैं, ८ असाेज । दशैंको तेस्रो दिन अर्थात आजको दिन नवरात्रिको मेला भर्न पवित्र तीर्थस्थल गोकर्णमा भक्तजनहरूकाे चहलपहल बढेकाे छ ।

बागमती र अमोघ फलदायनी नदीको संगमस्थल रहेको उक्त दोभानको तीर्थस्थलमा स्नान गर्नाले उच्चतम पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

तस्बिरहरू विनाेद श्रेष्ठ मैत्री न्यूज

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *