पहिराेले अवरूद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन
१३ असोज २०८२
काठमाडाैं, १३ असोज । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।
अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
भोटेकोशी बाढी प्रभावित होल्डिङ सेन्टर छाडी अस्थायी बसोबासतर्फ केन्द्रित हुँदै
२ असोज २०८३
देशभर आज मौसममा बदली, कोशी–बागमती–गण्डकीका हिमाली भेगमा भारी वर्षाको सम्भावना
२ असोज २०८३
