विपिन जोशीको शव नेपाल आइपुग्यो
३ कार्तिक २०८२
काठमाडौँ, ३ कात्तिक । हमासले इजरायलमा बन्धक बनाएर मारिएका विपिन जोशीको शव नेपाल आइपुगेको छ ।
जोशीको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
उनीप्रति श्रद्धाञ्जली अर्पण अन्तरिम सरकारका विभिन्न निकायका पदाधिकारीहरू पनि विमानस्थल पुगेका छन् । उनको सब आजै धनगढी हुँदै कञ्चनपुरको महेन्द्रगर लगिनेछ ।
ट्रेन्डिङ
सबै
१
२
५
सम्बन्धित खबर
२०औँ एसियाली खेलकुद (एसियन गेम्स) को जापानमा आज भव्य उद्घाटन: नेपालका १३५ खेलाडी प्रतिस्पर्धा गर्दै
३ असोज २०८३
संविधानका उपलब्धि र सुशासनको प्रभावकारी कार्यान्वयनमा कार्यवाहक प्रमुख डंगोलको जोड
३ असोज २०८३
